FAQs Complain Problems

निवर्तमान तथा नवनिर्वाचित जनप्रतिनिधिहरु सहितको फोटो ।

Read More

गाउँपालिकाको ऐतिहासिक छुनमुने जात्रा ।

Read More

झाक्रीस्थान मन्दिर

Read More

मल्लरानी गाउँपालिकाकाे संक्षिप्त परिचय

परिचय
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । लुम्बिनी प्रदेशमा पर्ने यो मल्लरानी  गाउँपालिकामा साबिकका  चुजा,धरमपानी,रस्पुरकोटका  वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ ।  यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ ।

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

जनप्रतिनिधि

अध्यक्ष
9847821726
krishnakhaka5k@gmail.com
उपाध्यक्ष
9857831892
rames.pyuthan@gmail.com

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत
9857838003
bijaypaudel797@gmail.com

जानकारी

//