FAQs Complain Problems

कार्यालय व्यवस्थापन तालिम सम्पन्न

चैत्र २, २०७४

मल्लरानी गाउँपालिकाद्वारा  १ दिने  नयाँ तथा प्रत्येक वडाका कर्मचारीलाइ कार्यालय व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएकाे छ , कार्यक्रमकाे उध्घाटन गाउपालिकाका अध्यक्ष अमरध्वज राना मगर ले गर्नुभएकाे  िथयाे , कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाेभाराम रिजाल ले कर्मचारीहरूलाइ सधै प्रतिकृयाशिल भन्दा सकृयता पुर्वक अघिबढे सफलता अवश्य प्राप्त गर्न सक्दछाै र सधै अघि बढ्न सहयाेग मिल्दछ भन्दै अाफ्ना उत्प्रेरणादायक भनाइसंगै र नेतृत्व कसरी र किन विषयक भनाइहरू राख्नुभएकाे थियाे ।

त्यस्तै कार्यालयका लेखापाल दुर्गा प्रसाद पाैडेलले  कार्यालायबाट हुने अार्थिक प्रशाशन तथा राजश्व  संकलन समबन्धि सहजिकरण गर्नुभएकाे  िथयाे भने ना.सु सुदिप सुवेदि ले गाउँपालिकाबाट हुने घटना दर्ता तथा पञ्जिकरणकाे बारेमा एन नियमहरूमाथि प्रस्ट पार्नुभएकाे थियाे , त्यसैगरी गाउँपालिकाका याेजना प्रमुख  तथा प्रा. सा टुक बहादुर राेका ले गाउँपालिकाबाट हुने याेजना तथा कार्यक्रमकाे सफल व्यवश्थापन र उपाय  िवषयमा बाेल्नुभएकाे  िथयाे र गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरेश पाेख्रेलले गाउँपालिकामा सुचना तथा प्रविधिकाे  विकाशकाे सुरूवात भएकाे र तत्काल प्रत्येक वडामा इमेल  सुचारू संगै साे सम्बन्धि तालिमकाे सहजीकरण गर्नुभएकाे  थियाे ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू