FAQs Complain Problems

मल्लरानी गाउँपालिकाकाे लाेकसेवा परिक्षा तयारी कक्षा सम्पन्न ।

जेठ १८, मल्लरानी गा.पा. प्यूठान ।

 

मल्लरानी गाउँपालिका गाउँ कार्यपालिका द्वारा गाउँपालिकाका ५ वटै वडाका विध्यार्थिहरूलाइ समावेस गरी सञ्चालन भएकाे थियाे । तयारी कक्षा २० दिन सम्म चलेकाे थियाे । निजामती सेवा अन्तर्गत याे सेवामा विध्यार्थिहरूलाइ अाफ्नाे क्षमता तथा निजामती कर्मचारी बढि भन्दा बढि उत्पादन गर्न सँधै साथ रहेकाे र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाेभारम रिजालले बताउुभयाे । साथै साे तयारी कक्षामा प्यूठान जिल्ला, प्रमुख जिल्ला अधिकारी ले निजामती सेवा सम्बन्धी अाफ्नाे प्रशिक्षण दिनुभएकाे थियाे । जेठ ३१ गते सञ्चालन भएकाे तयारी कक्षाकाे उद्घटन गाउपालिकाकी उपाध्यक्ष सरिता जि.सी ले गर्नुभएकाे थियाे ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू