समाचार
छैठाैँ गाउँसभा २०७६ माघ २९ गते सम्पन्न । ( तस्विर सहित )
मल्लरानी गाउँपालिकाकाे छैठाैँ गाउँसभाकामा मिति २०७६ माघ २९ गते सम्पन्न भएकाे छ । साथै गाउँपालिकामा रहेर कुशल प्रशासककाे रूपमा महत्वपूर्ण जिम्मेवारीकाे भुमिकामा रहनुभएका दुइ वर्ष भन्दा बढि गाउँपालिकामा रहेर अाफ्नाे कार्यकुशलता सफलता पूर्वक निभाउनुभएका प्रमुख प्रशाकीय अधिकृत श्री शाेभाराम रिजाल र गाउँपालिकाकाे जिन्सी शाखा प्रमुख तथा पशु सेवा शाखामा कार्यरत अधिकृत छैठाैँ श्री देवेन्द्रराज श्रेष्ठ लाइ कदर पत्र सहित सम्मान कार्यक्रमकाे तस्विरहरू ।
आर्थिक वर्ष:
गा.पा काे हाल प्रकाशित गतिविधिहरू
- नदि जन्य पदार्थ उत्खनन् संकलन र विक्रिका लागी शिलबन्दि दरभाउ पत्र आव्हान बारे सूचना ।
- बहुक्षेत्रीय पोषण स्वयंसेवक पदपूर्ति गर्ने बारे सूचना ।
- रोजगार संयोजकको प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्बन्धी सूचना ।
- कृषि तथा पशु सेवा तर्फ अनुदान र तालिम लगायतको कार्यक्रमा आवेदन दिने बारे सूचना ।( निवेदनको ढाँचा सहित )