समाचार
मल्लरानी गाउँपालिकाकाे विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान कार्यक्रम सम्पन्न
मल्लरानी गाउँपालिकाकाे "हामि सबैकाे इच्छा, अनिवार्य निशुल्क अाधारभुत शिक्षा" भन्ने मूल नारा सहित गाउँपालिका ५ स्थित भूमिविकास अाधारभुत विधालय सरङकाेटमा अायाेजित विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा भएकाे उत्कृष्ट विधार्थी, नियमित विधार्थी तथा नियमित विधालय पठाउने अविभावक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
आर्थिक वर्ष:
गा.पा काे हाल प्रकाशित गतिविधिहरू
- नदि जन्य पदार्थ उत्खनन् संकलन र विक्रिका लागी शिलबन्दि दरभाउ पत्र आव्हान बारे सूचना ।
- बहुक्षेत्रीय पोषण स्वयंसेवक पदपूर्ति गर्ने बारे सूचना ।
- रोजगार संयोजकको प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्बन्धी सूचना ।
- कृषि तथा पशु सेवा तर्फ अनुदान र तालिम लगायतको कार्यक्रमा आवेदन दिने बारे सूचना ।( निवेदनको ढाँचा सहित )