समाचार
मल्लरानी गाउँपालिकाको २०७५।०७६ काे दोश्रो महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिकाको २०७५।०७६ काे दोश्रो महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ, कार्यक्रममा हालसम्म भएका सम्पूर्ण योजना, कार्यक्रम तथा बजेट माथि गाउँपालिका अन्तर्गतका संघसस्था, सार्बजनिक निकाय र सरोकारवालाहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानकाे समन्वय र युथ मिडिया डेभलपमेन्ट सेन्टर प्यूठानकाे सहजिकरणमा सम्पन्न भयाे । ( तस्बिर सहित )
आर्थिक वर्ष:
गा.पा काे हाल प्रकाशित गतिविधिहरू
- नदि जन्य पदार्थ उत्खनन् संकलन र विक्रिका लागी शिलबन्दि दरभाउ पत्र आव्हान बारे सूचना ।
- बहुक्षेत्रीय पोषण स्वयंसेवक पदपूर्ति गर्ने बारे सूचना ।
- रोजगार संयोजकको प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाशन सम्बन्धी सूचना ।
- कृषि तथा पशु सेवा तर्फ अनुदान र तालिम लगायतको कार्यक्रमा आवेदन दिने बारे सूचना ।( निवेदनको ढाँचा सहित )