।
समाचार
ग्यालरी
मल्लरानी गाउँपालिकाकाे अा.ब २०७५/०७६ काे नीति तथा कार्यक्रम तेश्राे गाउँसभाका केहि तस्विरहरू........
मल्लरानी गाउँपालिका प्यूठान द्वारा अायाेजना भएकाे २ दिने अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न भएकाे छ । उक्त तालिम मल्लरानी गाउँपालिकाका सामुदायिक तथा निजी विधालयका प्र.अ.
११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा रक्त सञ्चार केन्द्र प्यूठानकाे सहयाेगार्थ मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय खलंगा प्यूठानकाे अायाेजनामा भएकाे "#मल्लरानी_पैदलयात्रा" (#Mallarani_WalkaThon) मा सहयाेग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछाैँ साथै उत्साहजनक सहभागीताका लागी सबैमा हार्दिक अाभार प्रकट गर्दछाैँ । (तस्विर सहित)
#"सुनाैलाे बिहानी..., चिनाैँ मल्लरानी"
मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय खलंगा प्यूठानद्रारा अायाेजना भएकाे जनप्रतिनिधि तथा कर्मचारी क्षमता विकाश कार्यक्रम अन्तर्गत संचालन भएकाे स्थानीय सरकारः विकास अवधारणा, तथा कार्यशाला कार्यक्रम सम्पन्न भएकाे छ कार्यक्रमकाे प्रशिक्षण तथा सहजिकरण प्राकृतिक स्राेत तथा व्यवस्थापन विज्ञ श्री शाेमत घिमीरे ज्यूबाट भएकाे थियाे । साेहि कार्यक्रमका केहि तस्विरहरू......................
मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका निम्ती सञ्चालन एकिकृत सम्पती कर प्रणली सम्बन्धि कार्यशाला सम्पन्न ।
अायाेजकः #मल्लरानी_गाउँपालिका
प्रविधिक सहयाेगः #Scholar_Nepal_Pvt.ltd
मल्लरानी गाउँपालिकाकाे "हामि सबैकाे इच्छा, अनिवार्य निशुल्क अाधारभुत शिक्षा" भन्ने मूल नारा सहित गाउँपालिका ५ स्थित भूमिविकास अाधारभुत विधालय सरङकाेटमा अायाेजित विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा भएकाे उत्कृष्ट विधार्थी, नियमित विधार्थी तथा नियमित विधालय पठाउने अविभावक सम्मान कार्यक्रमका केहि तस्विरहरू ।