समाचार
बसाइसराई
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष। वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय। सा.सु भत्ता बुझ्ने व्यक्तिकाे हकमा गा.पा काे कार्यालय ।
सेवा शुल्क:
२०० (३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरु:
१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) ।
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
३. मुलीको ना.प्र.पत्र ।
४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ।
५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र ।