समाचार
मृत्यु पश्चात नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू. ३००
आवश्यक कागजातहरु:
१. अनुसूुची अनुसारको निवेदन फाराम
२. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि
३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. वडाको किटानी सर्जमिन मुचुल्का
५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २÷२ प्रति
६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने