समाचार
मल्लरानी गाउँपालिका प्यूठानको आ.ब २०८२/०८३ को नीति र बजेट तथा कार्यक्रम गाउँसभाको १७ औं अधिवेशनमा पेश भएको छ।
मल्लरानी गाउँपालिका प्यूठानको आ.ब २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्का ज्यूले मिति २०८२ असार ६ गते र बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ज्यूले मिति २०८२ असार १० गते गाउँसभाको १७ औं अधिवेशनमा प्रस्तुत गर्नुभएको छ ।