FAQs Complain Problems

मल्लरानी गाउँपालिकालाई सहयाेग गर्नुहुने सम्पूर्ण व्यक्ति/संस्थाहरूलाइ हार्दिक धन्यवाद ।

नोभल कोरोना भाईरस (कोभिड १९) को विषम परिस्थितिमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी मल्लरानी गाउँपालिकालाई सहयोग गर्नुहुने मनकारी सहयोगी दाताहरुले तपशिल बमोजिमको रकम सहयोग गर्नुभएकोले सम्पूर्ण व्यक्ति/संस्था हरुलाई मल्लरानी गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै सहयोग गर्न चाहाने व्यक्ति/संस्थाहरुलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोष, नेपाल बैँक लिं खलंगा शाखाको खाता नं. ०५२०३००००००००५००४००१ मा जम्मा गरी सहयोग गरिदिनुहुन मल्लरानी गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू