FAQs Complain Problems

सूचना तथा समाचार

स्वागत तथा विदाइ कार्यक्रम मल्लरानी गाउँपालिका ।

मल्लरानी गाउँपालिकाका लेखापाल श्री दुर्गा प्रसाद पाैडेल काे विदाइ संगै भू.संरक्षण प्यूठान बाट काजमा अाउनुभएका लेखापाल श्री काैशल बहादुर घर्ती लाइ स्वागत कार्यक्रम ।

अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न ।

मल्लरानी गाउँपालिका प्यूठान द्वारा अायाेजना भएकाे २ दिने अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न भएकाे छ । उक्त तालिम मल्लरानी गाउँपालिकाका सामुदायिक तथा निजी विधालयका प्र.अ.

११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा "मल्लरानी_पैदलयात्रा" (Mallarani_WalkaThon) कार्यक्रममा सहभागिताका लागी सूचना ।

११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा रक्त सञ्चार केन्द्र प्यूठानकाे सहयाेगार्थ यस मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय खलंगा प्यूठानकाे अायाेजनामा हुन गइरहेकाे "#मल्लरानी_पैदलयात्रा" (

स्वास्थ्य विमा कार्यक्रम सेवा सञ्चालन ।

मल्लरानी गाउँपालिकाकाे खलंगा प्रथमिक स्वास्थ्य केन्द्र, खलंगा, प्यूठानमा स्वास्थ्य विमा सेवा कार्यक्रम २०७५ जेष्ठ १ गते शुभारम्भ भएकाे छ, कार्यक्रममा स्वास्थ्य केन्द्रकाे नवनिर्मित BOEC भवनबाट सेवाकाे उद्घाटन संगै स्वास्थ्य संस्थाकाे फार्मेसीकाे सञ्चालन भएकाे छ ।

स्वास्थ्य संस्थाकाे सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मल्लरानी गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रकाे वार्षिक प्रतिवेदन तथा कार्यविधि अन्तर्गत अामसभा कार्यक्रम मल्लरानी ग्रमिण विकास सराेकार केन्द्रद्वारा अायाेजना तथा सम्पन्न भयाे ।

Pages

गा.पा काे हाल प्रकाशित गतिविधिहरू