FAQs Complain Problems

११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा "मल्लरानी_पैदलयात्रा" (Mallarani_WalkaThon) कार्यक्रममा सहभागिताका लागी सूचना ।

११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा रक्त सञ्चार केन्द्र प्यूठानकाे सहयाेगार्थ यस मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय खलंगा प्यूठानकाे अायाेजनामा हुन गइरहेकाे "#मल्लरानी_पैदलयात्रा" (#Mallarani_WalkaThon) कार्यक्रममा सहभागिताका लागी हार्दिक अनुराेध गर्दछाैँ ।
कार्यक्रमकाे बारेमा जानकारीः
१. कार्यक्रम हुने स्थानः टुडिखेल देखि उद्घाटन भइ खलंगा बजार देखि मल्लरानी डाँडा सम्म ।
२. समयः विहान ६ः३० बजे उद्घाटन भइ विहान ७ः०० बजे, २०७५।०२।१५
३. सहभागी शुल्कः रू. ३०० मात्र ।
४. सहभागीता वापतकाे रकम रक्त सञ्चार केन्द्र प्यूठानलाइ सहयाेग गरिनेछ ।
५. सहभागीहरूलाइ टिसर्ट, पिउने पानी, खाजा र प्रमाण पत्र निःशुल्क प्रदान गरिनेछ ।
६. नाम दर्ताकाे लागी मिति र समयः २०७५।०२।१४ बेलुका ५ः०० बजे सम्म
७. नाम दर्ता स्थानः मल्लरानी गाउँपालिकाे कार्यालय वा मल्लरानी गाउँपालिका ४ नं. वडा कार्यालय खलंगा प्यूठान ।
८. सम्पर्क व्यक्तिः विस्ना गिरी खड्का, ९८४७९६९०१६
सुरेश पाेख्रेल, ९८४७१९९०९०
सुदीप सुवेदी, ९८४५४६४९५३
९. व्यानर प्रयाेजनकाे गर्न चाहाने बैँक, संघ संस्थाले रू. १००० सहयाेग गरी सहभागी हुन सकिनेछ ।

साथै  उध्याेग व्यवसायीले अाफ्नाे व्यवसाय र व्यक्तिगत रूपमा  सहयाेग पनि गर्न सक्नुहुनेछ ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू