FAQs Complain Problems

चार किल्ला प्रमाणीत

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. ५००
आवश्यक कागजातहरु: 
१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम २. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा÷ट्रेस ५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि ६. आवश्यक परेमा सर्जमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

गा.पा काे हाल प्रकाशित गतिविधिहरू